Japanese Japanese Vietnam
Call Us
Customer Support

Free MRP Campaign

जे.एम.ई.को MRP घुम्ती शिबिर

ジャパン マネー エクスプレス (株)

 

नेपालीहरुको जापान प्रबेस संगै बिगत लामो समय देखिनै गुम्माकेन एरियामा धेरै नेपालीहरु बसोबास गर्ने गरेको हामि सबैलाई अवगत नै छ | हाल परिबर्तित नियम अनुसार MRP पासपोर्टको फारम भर्न, फोटो खिच्न अलि झन्झटिलो भएको र बुझाउन पनि जादा सनिबार र आइताबार भन्दा अरु दिनमा बिदा मिलाउन कठिन हुने कुराहरु धेरै सुन्नमा आएकोले त्यस क्षेत्रको नेपालीहरुको समस्या लाइ ध्यानमा राखेर जापान मनि एक्प्रेस (JME) ले विभिन्न संघ सस्थाको सहकार्यमा आगामी फेब्रुआरी १ तारिखका दिन धुम्ती शिबिर संचालन गरेको कुरा यहाहरुलाई सहर्ष जानकारी गराउदछौ |

 

यस शिबिर संचालन गर्नको लागि गुम्माकेनमा रहेको नेपाली साझा समाज सस्थाको पहलमा जापान मनी एक्सप्रेस (JME), PBI Driving Institute, Moonga Design Studio (Design & Printing) र स्थान प्रदान गर्ने दोभान रेस्टुरेन्टको  सहयोगमा गर्न लागिएको कुरा जानकारी गराउदछौ |  

 

यसै प्रसंगमा नेपाली दुताबासले जानकारी गराए अनुसार २०१५ को नोबेम्बर भन्दा पछाडी हस्त लिखित पासपोर्ट नचल्ने र सकिन ६ महिना बाकि रहदा भिसा नलाग्ने भएकोले जति सक्दो चाडो MRP को फारम भर्नहुन अनुरोध गरिएको कुरा पनि जानकारी पनि गराउदछौ  |

 

अन्य जानकारीको लागि: www.japanremit.com

ジャパン マネー エクスプレス (株)

 

मिति; २०१५ फेब्रुअरी १ तारिखका दिन आइताबार

समय; बिहान ११ बजे बाट

स्थान;

Gumma Ken, Oragun Oizumi

Machi Nishioizumi Machi 5-13-9

Dhovan Indian Restaurant

सम्पर्क;

Manju Chettri 080-4897-4185

Member Registration
Registration Form

Member Login

Agent Locator

Country:*

News & Events

हामीले थाहा नपाएको ‘क्रिसमस रूख’को कथा

क्रिसमस ताका हामीले सजाउने र देख्ने ... Read More

New Year Campaign

सम्पूर्ण ग्राहक बर्गमा खुसीको खबर !

... Read More

Feedback / Message

Contact Details

Customer Support (JAPAN)
Office: + 81-80-3410-4278
Post Code: 169-0073
Omori Building 4F(AB), Hyakunincho 1-10-7,
Shinjuku-ku, Tokyo, Japan
Tel: 03-5475-3913, Fax: 03-5475-3914
E-mail: info@japanremit.com
URL: www.japanremit.com

Customer Support (NEPAL)
JME Remit Company Pvt. Ltd.
Sherpa Mall, Durbar Marg,
Kathmandu, Nepal
Phone No.: 4226465, 4226541
Phone/Fax: 4221533
E-mail: support@jme.com.np
URL: www.japanremit.com

© 2015 Japan Money Express Co. Ltd ジャパンマネーエクスプレス株式会社 | All Rights Reserved
Website Design by & CMS Web Development by Axil Creations