Japanese Japanese Vietnam
Call Us
Customer Support

दुखद खबर - कारको ठक्करबाट जापानमा एक नेपालीको मृत्यु

जापानको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित ईसिखावा राज्यको खानाजावा शहर स्थित एक रेष्टुरेन्टमा कार्यरत एक नेपाली युवाको मंगलबार राती कारको ठक्करबाट मृत्यु भएको छ । मंगलबार राती १०:१५ बजेतिर रेष्टुरेन्टको काम सकेर घर फर्कने क्रममा पछाडीबाट तिव्रगतिमा आएको कारको ठक्करबाट बाग्लुङ नगरपालिका ६ का किरण सापकोटाको घटनास्थलमै मृत्यु भएको हो ।

 

चिसोका कारण सडकमा जमेको वरफमा पछाडीबाट तिव्रगतिको निजीकार नियन्त्रण भन्दा बाहिर गएपछि  पैदल हिडिरहेका सापकोटालाई ठक्कर दिएको थियो ।  दुई वर्ष अघि कुक भिषामा जापान आएका ३० वर्षिय सापकोटा सडकमा एक्लै पैदल हिडीरहेका थिए ।

 

घटना लगत्तै उनलाई नजिकैको अस्पताल लगिएको थियो । तर  चिकित्सकले उनिलाई मृत्यु भईसकेको जनाएको थियो । घटनाबारे प्रहरीले परिवारलाई जानकारी दिएको थियो ।

 

दूर्घटना बारेमा थप जानकारी लिन बुधबार बिहान गैरआवासीय नेपाली संघ एनआरएनए जापान तोकाईहोकिरिकु क्षेत्रका टोलीले विस्तृत जानकारी लिएको थियो । मृतकका दाजु रामचन्द्र सापकोटाका अनुसार मृत शरिरलाई बिहीबार अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको छ ।

Source- http://www.nepaljapan.com 

Member Registration
Registration Form

Member Login

Agent Locator

Country:*

News & Events

च्याम्पियन्स लिग : चेल्सी र बार्सिलोनाको ‘महाभिडन्त’ आज, कसले मार्ला बाजी ?

काठमाडौं, फागुन ८
क्लबहरूको विश्व... Read More

Sandeep Lamichhane Becomes First Nepalese to be Part of IPL

Sandeep Lamichhane scripted history as he became the first Nepalese player to be part of any IPL ... Read More

Feedback / Message

Contact Details

Customer Support (JAPAN)
Office: + 81-80-3410-4278
Post Code: 169-0073
Omori Building 4F(AB), Hyakunincho 1-10-7,
Shinjuku-ku, Tokyo, Japan
Tel: 03-5475-3913, Fax: 03-5475-3914
E-mail: info@japanremit.com
URL: www.japanremit.com

Customer Support (NEPAL)
JME Remit Company Pvt. Ltd.
Sherpa Mall, Durbar Marg,
Kathmandu, Nepal
Phone No.: 4226465, 4226541
Phone/Fax: 4221533
E-mail: support@jme.com.np
URL: www.japanremit.com

© 2015 Japan Money Express Co. Ltd ジャパンマネーエクスプレス株式会社 | All Rights Reserved
Website Design by & CMS Web Development by Axil Creations